उदेश्य
- सर्वसाधारण जनताको सेवा, सुविधा र आर्थिक हित कायम राख्न भू―अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गर्ने।
- भूमि व्यवस्थापन कार्यलाई सेवामुखी एवम् सूचनामूलक बनाउने।
- जमीनमा सीप र श्रम हुने व्यक्तिको पहुँच अभिवृद्धि गरी गरीबी घटाउने कार्यमा सहयोग पुर्याउने।
- भू―राजस्व परिचालन गर्न सहयोग पुर्याउने।
- आधुनिक, विश्वसनीय, गुणस्तरयुक्त र वस्तुपरक भू―सूचना प्रणालीको विकास गर्ने।
कार्यालय प्रमुख
कुश्माखर अधिकारी
समाचार
- अार्थिक विधेयक पूरा पढ्नुहोस्
- मालपोत कार्यालय माडीको न्युनतम मुल्याङ्कन अा.व. २०७५।०७६ पूरा पढ्नुहोस्
- राजश्व रकम बाँडफाड सम्बन्धमा । पूरा पढ्नुहोस्
- अनलार्इनमा काम गर्दा ध्यान दिनुपर्ने कुराहरु पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्

